factograf
NE

शरणार्थी

शरणार्थी

आान्तरीक युद्ध्, द्वन्द वा प्राकृतिक विपत्ति लागायतका कारण आफ्नो नागरीकता भएको देशमा बस्न नसकी अर्को देशमा शरण खोज्दै जाने मानिसहरु शरणार्थी हुन । त्यस्तो व्यक्तिले शरणार्थी राज्य वा शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (UNHCR)ले औपचारिक रूपमा शरणको लागि दाबी गरेमा शरणार्थी स्थिति प्रदान नगरेसम्म शरणार्थी भनिन्छ।

Read next

In 90 languages

Text from Wikipedia, CC BY-SA 4.0 · Source article