मानिसले गर्ने कामहरू सरल रूपले गर्नका लागि तयार पारिएको औजारलाई यन्त्र भनिन्छ।
यन्त्रको फाइदा
यन्त्रबाट येस किसिमका फाइदाहरु हुन्छन-
- यन्त्रको प्रयोगले काम छिटो हुन्छ।
- यन्त्रको प्रयोगले धेरै बल पर्ने काम थोरै बलले हुन्छ।
- यन्त्रको प्रयोगले असुरक्षित काम सुरक्षित हुन्छ।
